समाचार

काठमाडौं । अत्यधिक गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाभित्रका विद्यालयको पठनपाठन पाँच दिन बन्द हुने भएको छ । जनकपुरधाम उपमहानगरपालिकाले गर्मीलाई मध्यनजर गर्दै आजदेखि जेठ २१ गतेसम्मका लागि विद्यालयहरुमा बिदा दिएको हो । उपमहानगरपालिकाले बुधबार एक विज्ञप्ती जारी...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij