१६ सीडीओसहित २५ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

१६ सीडीओसहित २५ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१
  • १६ सीडीओसहित २५ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

    काठमाडौं । गृह मन्त्रालयले बुधबार एकैपटक १६ जिल्लाका सीडीओसहित २५ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । गृहमन्त्री रवि लामिछानेको मन्त्रीस्तरको निर्णयबाट १६ प्रमुख जिल्ला अधिकारीसहित सहसचिव तहका २५ उच्चपदस्थ कर्मचारी सरुवा भएको हो ।

    1.png

    2.png

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij