काठमाडौँ । सरकारले आज र भोलि दुई दिन बालबालिकालाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमअन्तर्गत भिटामिन ए क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij