काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सलाई छ विकेटले हराउँदै लुम्बिनीले लगातार दोस्रोपटक फाइनलमा स्थान बनाएको हो...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij