काठमाडौँ । नेपालीहरुले आज बडादसैँका अन्तर्गत महाअष्टमी पर्व मनाउँदैछन् । दुर्गा भवानीको विशेष पूजा आराधना गरी महाअष्टमी पर्व भव्यरुपमा मनाउँने गरिन्छ । बडादसैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij