काठमाडौँ । बंगलादेशको ठाकुरगाँवमा सञ्चालित निस्शुल्क आँखा शिविरमा करिब तीन हजार स्थानीयवासी लाभान्वित भएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित विराटनगर आँखा अस्पतालले यही साउन १७ गतेदेखि सो स्थानमा पाँच दिने शिविर आयोजना गरेको थियो...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij