कान्तिपुर पब्लिकेशनका सुरक्षा गार्डद्वारा आत्महत्या

कान्तिपुर पब्लिकेशनका सुरक्षा गार्डद्वारा आत्महत्या

बुधवार, जेठ १६ २०८१
बुधवार, जेठ १६ २०८१
  • कान्तिपुर पब्लिकेशनका सुरक्षा गार्डद्वारा आत्महत्या

    काठमाडौं । कान्तिपुर पब्लिकेशनको सुरक्षा गार्ड मृत अवस्थामा भेटिएका छन् । पब्लिकेशनको कोशी प्रदेशको मोरङमा रहेको कार्यालयमा सुरक्षा गार्ड रहेका सुन्दरहरैचा ९ का ५० वर्षीया बलबहादुर बस्नेत मृत अवस्थामा फेला परेका हुन् ।

    उनी झुन्डिएको अवस्थामा मृत भेटिएको मोरङ प्रहरीले जनाएको छ ।  कोठा भित्रबाट चुक्कुल लगाइएको अवस्थामा कोठाको सिलिङ पङ्खामा झुन्डिएको अवस्थामा शव भेटिएको प्रहरीले बताएको छ । 

    बस्नेतलाई पालो दिन आएका साथीले ढोका नखुलेपछि पर्खाल नाघेर हेर्दा झुन्डिएको देखेर प्रहरीलाई खबर गरेका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij