समाचार

काठमाडौं । अविरल बर्षाको कारण विराटनगर विमानस्थलका पार्किङ क्षेत्रमा बाढी पसेपछि उडान र अवतरण अवरुद्ध भएको छ। विराटनगर महानगरपालिका ४ मा रहेको विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेको हो...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij