नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई

नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई

बुधवार, आषाढ १२ २०८१
बुधवार, आषाढ १२ २०८१
  • नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका छन् । उक्त अवसरमा उनले विजेता परियारलाई गितार उपहार दिए।

    प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताएका छन् ।

    सो अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गरे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij