ओखलढुंगामा पहिरोले घर पुुर्दा एकको मृत्यु, थप दुुई जना घाईते

ओखलढुंगामा पहिरोले घर पुुर्दा एकको मृत्यु, थप दुुई जना घाईते

बुधवार, आषाढ १२ २०८१
बुधवार, आषाढ १२ २०८१
  • ओखलढुंगामा पहिरोले घर पुुर्दा एकको मृत्यु, थप दुुई जना घाईते

    ओखलढुंगा । ओखलढुंगामा अविरल वर्षापछि आएको पहिरोले घर पुुर्दा एक जनाको मृत्यु भएको छ । थप दुुई जना घाईते भएका छन् ।

    ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ५ थुम्कीका बाबुराम खत्रीको घर र गोठ पहिरोले पुुर्दा खत्रीकी ३५ वर्षीया श्रीमती  देवकुमारीको घट्नास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुुसार, पहिरोमा परेर ३८ वर्षका खत्री र उनकी १८ वर्षीया छोरी मेनुका घाइते भएका छन् ।

    घाईतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ भने पहिरोको जोखिममा रहेका स्थानीयलाई सतर्क गराइएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij