काठमाडौं । पोखराको फेवातालमा डुबेर एक जनाको मृत्यु भएको छ । दिउँसो पौने ५ बजे पोखरा महानगरपालिका१८ खपौंदीमा फेवातालमा माछा मार्ने क्रममा बागलुङ घर भएका ३३ वर्षका सुकबहादुर मगरको मृत्यु भएको हो । उनी फेवातालमा डुबेको...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij