समाचार

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शुल्क निर्धारण गरेको छ । आयोगले शैक्षिक सत्र २०८१/८२ का लागि चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको हो। एमबीबीएसको उपत्यकाभित्र ४१ लाख...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij