यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहिवार, कार्तिक २६ २०८३
बिहिवार, कार्तिक २६ २०८३
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

    राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५० रुपैयाँ २१ पैसा कायम भएको छ ।

    त्यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३० पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १९९ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०० रुपैयाँ १६ पैसा तथा अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा तोकिएको छ ।

    यसैगरी, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ २२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा तथा स्विस फ्र्याङ्क एकको खरिददर १८० रुपैयाँ ६१ पैसा र बिक्रीदर १८१ रुपैयाँ ३४ पैसा रहेको छ ।

    राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४० रुपैयाँ २ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५ पैसा र बिक्रीदर ४१ रुपैयाँ २१ पैसा कायम भएको छ ।

    त्यस्तै, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ७३ पैसा र बिक्रीदर ४० रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    usd (U.S. Dollar)
    1 149.61 150.21
     
    eur (European Euro)
    1 166.64 167.30
     
    gbp (UK Pound Sterling)
    1 199.36 200.16
     
    chf (Swiss Franc)
    1 180.61 181.34
     
    aud (Australian Dollar)
    1 102.74 103.15
     
    cad (Canadian Dollar)
    1 105.22 105.64
     
    sgd (Singapore Dollar)
    1 116.68 117.15
     
    jpy (Japanese Yen)
    10 9.41 9.45
     
    cny (Chinese Yuan)
    1 22.43 22.52
     
    sar (Saudi Arabian Riyal)
    1 39.86 40.02
     
    qar (Qatari Riyal)
    1 41.05 41.21
     
    thb (Thai Baht)
    1 4.45 4.46
     
    aed (UAE Dirham)
    1 40.73 40.90
     
    myr (Malaysian Ringgit)
    1 36.73 36.87
     
    krw (South Korean Won)
    100 11.23 11.27
     
    sek (Swedish Kroner)
    1 15.08 15.14
     
    dkk (Danish Kroner)
    1 22.29 22.38
     
    hkd (Hong Kong Dollar)
    1 19.07 19.15
     
    kwd (Kuwaity Dinar)
    1 485.35 487.30
     
    bhd (Bahrain Dinar)
    1 396.69 398.28
     
    omr (Omani Rial)
    1 388.58 390.14

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij