हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    आइतबार प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।  

    आज चाँदीको भाउ पनि सामान्य बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैँयाले बढेको छ । आज चाँदी तोलामा १ हजार ९ सय २० रुपैयाँमा कायम भएको महासंले जनाएको छ ।  हिजो चाँदी १ हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij