नेपाल प्रहरीका तीन एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीका तीन एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस

सोमवार, मंसिर ३ २०८१
सोमवार, मंसिर ३ २०८१
  • नेपाल प्रहरीका तीन एसएसपी डिआइजीमा बढुवाका लागि सिफारिस

    काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीन प्राविधिक प्रहरी उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ ।

    गृहमन्त्रालयमा आइतबार बसेको बढुवा समितिकाे बैठकले डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. सन्चिता दाहाल घिमिरेलाई डिआइजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हाे ।

    उनीहरु तिनैजना नेपाल प्रहरी अस्पतालमा कार्यरत छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij