रास्वपाले कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिने

रास्वपाले कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिने

आइतवार, मंसिर २ २०८१
आइतवार, मंसिर २ २०८१
  • रास्वपाले कीर्तिपुरको मेयरमा उम्मेदवारी नदिने

    काठमाडौं । कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने भएको छ । यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने भएको हो । 

    रास्वपाले स्वतन्त्र उम्मेवारमध्ये कसलाई समर्थन गर्ने भएको छ । तर, कुन स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने भन्ने अहिलेसम्म खुलाएको छैन । 

    यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij