एनपीएलका खेलहरु स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने

एनपीएलका खेलहरु स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने

शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • एनपीएलका खेलहरु स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो ।

    टोलीले प्रतिस्पर्धा गर्ने एनपीएलको पहिलो संस्करण मंसिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुनेछ।

    नेपाल प्रिमियर लिगको मुख्य प्रायोजकमा सिद्धार्थ बैँक छ। क्यानले सिद्धार्थ बैक टाईटल स्पोनसर रहेको जनाएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij