गौशालाका अतिक्रमित संरचनामा हटाउन अवरोध गर्ने ३ जना नियन्त्रणमा

गौशालाका अतिक्रमित संरचनामा हटाउन अवरोध गर्ने ३ जना नियन्त्रणमा

शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • गौशालाका अतिक्रमित संरचनामा हटाउन अवरोध गर्ने ३ जना नियन्त्रणमा

    काठमाडौं । गौशालाको अतिक्रमित संरचनाम डोजर लगाउँदा अवरोध गर्न आएका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रको अतिक्रमित संरचनामा डोजर चलाएपछि युवाहरू आएर अवरोध गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिएर प्रहरीले जनाएको छ । 

    चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउन डोजर चलाइएको छ । चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ ।

    सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सडक विभागको सहमति रहेको  बताएका छन् । 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij