झापाको निन्दा खोला नजिकैको घारीमा नवजात शिशु फेला

झापाको निन्दा खोला नजिकैको घारीमा नवजात शिशु फेला

शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • झापाको निन्दा खोला नजिकैको घारीमा नवजात शिशु फेला

    काठमाडौं ।  झापाका मेचीनगर नगरपालिका–१० निन्दा खोला नजिकैको घारीमा एक नवजात शिशु फेला परेको छ । 

    जिवितै अवस्थामा नजवात शिशु (छोरी) फेला परेपछि हो । सो शिशुलाई उद्दार गरेर इलाका प्रहरी कार्यालय धुलाबारीमा बुझाइएको छ । 

    उक्त शिशुलाई कमिलाले टोकेर रगत समेत आइरहेको अवस्थामा फेला परेको जनाइएको छ । उक्त शिशु कसको हो भन्ने पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।  

    अहिले शिशुको अवस्थामा सामान्य रहेकाले कसको शिशु, कसले त्यहाँ राख्यो भन्नेबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij