सडकपेटीमा निर्माण सामग्री थुपार्ने निर्माण कम्पनीलाई महानगरले तिरायो जरिबाना

सडकपेटीमा निर्माण सामग्री थुपार्ने निर्माण कम्पनीलाई महानगरले तिरायो जरिबाना

बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • सडकपेटीमा निर्माण सामग्री थुपार्ने निर्माण कम्पनीलाई महानगरले तिरायो जरिबाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले डकपेटीमा निर्माण सामग्री थुपारेको भन्दै नागपोखरीमा एक निर्माण कम्पनीलाई जरिबाना गरेको छ । सडकपेटीमा निर्माण सामग्री थुपारेको पाइएपछि महानगरले भीएस इन्फ्रास्ट्रक्चरलाई ५० हजार रुपैयाँ जरिबाना गरेको हो ।

    महानगर प्रहरी बलले सडकपेटीमा निर्माण सामग्री थुपार्ने, खुला ठाउँमा फोहोर फाल्ने, आगो बाल्ने, सटर बाहिर ग्यारेजको काम गर्ने, अनुमतिविना पोस्टर टाँस्नेलाई कारबाही स्वरूप जरिबाना गर्दै आएको छ ।

     

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij