दोहाबाट आएको कतार एयरवेजको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

दोहाबाट आएको कतार एयरवेजको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

मंगलवार, कार्तिक २७ २०८१
मंगलवार, कार्तिक २७ २०८१
  • दोहाबाट आएको कतार एयरवेजको जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

    काठमाडौं ।  कतारको दोहाबाट आएको कतार एयरवेजको वाइड बडी जहाज गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । 

    यो जहाजमा ३३ यात्रुमध्ये एक जना भैरहवा झरेका छन् भने बाँकी ३२ जना काठमाडौं आउने छन् ।

    योसँगै कतार एयरवेजले दोहा–भैरहवा– काठमाडौं रुटमा दैनिक उडान सुरुवात गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij