कालिकोट दुर्घटना अपडेट : मृत्यु भएका ६ जनाको सनाखत, १३ जना घाइतेको उपचार हुँदै

कालिकोट दुर्घटना अपडेट : मृत्यु भएका ६ जनाको सनाखत, १३ जना घाइतेको उपचार हुँदै

आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • कालिकोट दुर्घटना अपडेट : मृत्यु भएका ६ जनाको सनाखत, १३ जना घाइतेको उपचार हुँदै

    काठमाडौं । कालिकोट पलाँता-३ मा भएको बोलेरो गाडी दुर्घटना परी मृत्यु हुने ६ जनाको सनाखत भएको छ ।

    स्थानीयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा पलाँता-५ का पदम बम र छायाँ शाही, सोही गाउँपालिका-६ की कुसुम कला शाही  र भगवती रोकाय छन ।

    यसैगरी,  मृत्यु हुनेमा पवडा नं ६ का गणेश शाही र वडा नं ३ का दमन रोकाय रहेका छन । जिपमा १९ जना सवार थिए । घाइते १३ जना मध्ये २ जनाको अवस्था गम्भिर छ ।

    घाइतेहरुको उद्वार हेलिकोप्टरबाट गरिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij