कालीकोटमा जीप दुर्घटना : ६ जनाको मृत्यु,  १३ जना घाइते

कालीकोटमा जीप दुर्घटना : ६ जनाको मृत्यु,  १३ जना घाइते

आइतवार, कार्तिक २५ २०८१
आइतवार, कार्तिक २५ २०८१
  • कालीकोटमा जीप दुर्घटना : ६ जनाको मृत्यु,  १३ जना घाइते

    काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । उस्तै, १३ जना घाइते भएका छन् ।

    आइतबार दिउँसो पलाँता गाउँपालिका–३ को राहुनेटा भन्‍ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको  प्रहरीले जनाएको छ । 

    दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी भएको छ । उनीहरुलाई लिन नेपाली सेनाको हेलिकप्टर गएको छ ।

    थप विवरण आउन बाँकी छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij