समाचार

काठमाडौं । सुनसरीको इटहरीस्थित बूढीजमुना मुक्तिघाटमा कोसी प्रदेशमै पहिलो विद्युतीय शवदाहगृह निर्माण गरिने भएको छ । इटहरी उपमहानगरपालिका र कोसी सरकारको साझेदारीमा अत्याधुनिक विद्युतीय शवदाह बनाउन लागिएको हो । इटहरी–४ स्थित बूढीजमुना मुक्तिघाट किनारमा यसै आर्थिक...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij