समाचार

बागमती । अविरल वर्षाका कारण पहिरो खस्दा अवरुद्ध बनेको हेटौँडाकाठमाडौं जोड्ने मकवानपुरको इन्द्रसरोबर गाउँपालिका२ छेपारेस्थित दक्षिणकाली सडक खण्डमा यातायात खुलेको छ । वर्षासँगै खसेको पहिरो हटाएपछि पछि सडकमा यातायात पुन : सञ्चालनमा आएको जिल्ला प्रहरी...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij