पहिरोले विपी र मध्य पहाडी राजमार्ग अवरुद्ध

पहिरोले विपी र मध्य पहाडी राजमार्ग अवरुद्ध

शनिवार, आषाढ २२ २०८१
शनिवार, आषाढ २२ २०८१
  • पहिरोले विपी र मध्य पहाडी राजमार्ग अवरुद्ध

    काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोले विपी राजमार्ग र मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिका–२ कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।

    गोलन्जोर गाउँपालिका–६ अकरेभिरमा पहिरो जाँदा मध्य पहाडि लोकमार्ग पनि अवरुद्ध भएको छ ।

    पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij