समाचार

काठमाडौं । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएका छन् । १०७ सदस्यीय प्रदेशसभामा शनिबार मुख्यमन्त्रीले आफूलाई प्रदेशसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ६७ जनाले समर्थन जनाएका छन् । उनको प्रस्तावको विपक्षमा ३४ मत परेको...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij