गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार

गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार

शनिवार, आषाढ २२ २०८१
शनिवार, आषाढ २२ २०८१
  • गुल्मीमा पहिरामा पुरिएकी महिलाको जीवितै उद्धार

    गुल्मी । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी  महिलालाई जीबितै उद्धार गरिएको छ । 

    घर माथिबाट अचानक पहिरो जाँदा  पुरिएकी रुरुक्षेत्र–३ की उजेली विकलाई तत्कालै जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । उनले घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको बताए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij