समाचार

काठमाडौं । निर्माणाधीन घरको छतबाट खसेर काठमाडौँको चन्द्रागिरिमा एक जना कामदारको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका१५ स्थित निर्माणाधीन घरको रङ लगाउने क्रममा अचानक खसेर एक जनाको मृत्यु भएको हो । चन्द्रागिरि १५ का धर्म दत्तको...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij