न्याय सेवा आयोगद्वारा २० सरकारी वकिलको सरुवा (सुचिसहित)

न्याय सेवा आयोगद्वारा २० सरकारी वकिलको सरुवा (सुचिसहित)

शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • न्याय सेवा आयोगद्वारा २० सरकारी वकिलको सरुवा (सुचिसहित)

    काठमाडौं । न्याय सेवा आयोगले २० सरकारी वकिहलको सरुवा गरेको छ ।  शुक्रबार बसेको आयोगको बैठकले विभिन्न सरकारी वकिल कार्यालयमा कार्यरत २० जनाको सरुवा गरेको हो ।

    प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आयोगको बैठकले सहन्यायाधीवक्ता तहका १० र उपन्यायाधीवक्ता तहका १० जनाको सरुवा गरेको हो ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij