मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

शुक्रवार, श्रावण ३२ २०८१
शुक्रवार, श्रावण ३२ २०८१
  • मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

    कैलाली । कैलारी गाउँपालिका-५ बैजपुर नजिक हुलाकी सडकमा से ६ प ३३३१ नम्बरको मोटरसाइकलको ठक्करबाट पदैलयात्री सोही गाउँपालिका-२ बस्ने ५५ वर्षीया पार्वती चौधरीको बिहीबार राती मृत्यु भएको छ । 

    दुर्घटनामा गम्भिर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल हुँदै निसर्ग अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

    साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

    दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij