जजिराको विमान भैरहवा विमानस्थलमा अवतरण, अब नियमित उडान गर्ने

जजिराको विमान भैरहवा विमानस्थलमा अवतरण, अब नियमित उडान गर्ने

शनिवार, कार्तिक २४ २०८१
शनिवार, कार्तिक २४ २०८१
  • जजिराको विमान भैरहवा विमानस्थलमा अवतरण, अब नियमित उडान गर्ने

    काठमाडौं । जजिरा एयरवेजको विमान भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार अवतरण गरेको छ । 

    विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार विमानले पूरै सिट क्षमतामा यात्रु ल्याएको छ । जजिराले मंगलबार, बिहीबार र शनिबार नियमित उडान गर्ने तय भएको छ । 

    ०७९ जेठ २ मा जजिराले त्यहाँबाट पहिलो उडान भरे पनि बीचमा विभिन्न कारणले रोकेको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij