बागलुङमा जीप दुर्घटना, चालकको मृत्यु

बागलुङमा जीप दुर्घटना, चालकको मृत्यु

शनिवार, कार्तिक २४ २०८१
शनिवार, कार्तिक २४ २०८१
  • बागलुङमा जीप दुर्घटना, चालकको मृत्यु

    गलकोट । बागलुङको ढोरपाटन नगरपालिका–३ टारीमा आज साँझ जीप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।  दुर्घटनामा ढोरपाटन नगरपालिका–३ पुर्कोट निवासी जीप चालक किसान विकको मृत्यु भएको वडाध्यक्ष खीमबहादुर सुनारले जानकारी दिए ।

    टारीस्थित खेतमा धान लिन गएको लु १ च ६९३८ नं को पिकअप जीप ब्याक गर्ने क्रममा सय मिटर तल तमानखोलामा खसेको थियो । जीपमा चालक मात्रै सवार थिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij