आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किए

आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किए

बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किए

    काठमाडौं । धाडिङको आदमघाटमा २ वटा यात्रुबाहक बस ठोक्किएका छन् ।मुग्लिन–काठमाडौं सडकखण्डमा पर्ने आदमघाटमा आज बिहान बस ठोक्किएका हुन् ।

    दुर्घटनास्थलमा उद्धार टोली भर्खरै पुगेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij