कोरियन विशेष भाषा परीक्षामा १५ सय बढी उत्तीर्ण

कोरियन विशेष भाषा परीक्षामा १५ सय बढी उत्तीर्ण

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • कोरियन विशेष भाषा परीक्षामा १५ सय बढी उत्तीर्ण

    काठमाडौं । कोरियन विशेष भाषा परीक्षामा एक हजार ५ सय बढी उत्तीर्ण भएका छन् । ईपीएस कोरिया शाखाका अनुसार एक हजार ५२४ जना उत्तीर्ण भएका हुन् । 

    यही कात्तिक ११ गतेदेखि १३ गतेसम्म परीक्षा सञ्चालन गरिएको थियो। 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij