अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

सोमवार, कार्तिक १९ २०८१
सोमवार, कार्तिक १९ २०८१
  • अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु

    अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-११ डिभर्नामा इन्डियन नं प्लेटको  कार दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    यहाँस्थित ढुङ्गे देउरालीमा आइतबार साँझ एचआर ५५ एयु ८७९३ नं को कार दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
      
    मालारानीबाट सन्धिखर्क आउँदै गरेको कार दुर्घटना भएको र कार पूर्ण रूपमा क्षतिग्रस्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।  

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij