जुवाको खालबाट ९ लाखसहित १५ जना पक्राउ

जुवाको खालबाट ९ लाखसहित १५ जना पक्राउ

आइतवार, कार्तिक १८ २०८१
आइतवार, कार्तिक १८ २०८१
  • जुवाको खालबाट ९ लाखसहित १५ जना पक्राउ

    धरान । वराहक्षेत्र नगरपालिका–३ नडाहास्थित एक घरमा जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि धरानबाट परिचालन भएको प्रहरीको टोलीले रु. नौ लाख ६८ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यलयका प्रमुख सुमनकुमार तिमिल्सिनाका अनुसार जुवाको खालबाट १२ थान मोबाइल पनि बरामद गरिएको छ।

    अभियुक्तहरूलाई महेन्द्रनस्थित इलाका प्रहरी कार्यलयमा राखेर अनुसन्धान थालिएको छ । निजहरूबाट केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७ को वर्खिलाप कसूर भएकाले सोही ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइने छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij