आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

आइतवार, कार्तिक १८ २०८१
आइतवार, कार्तिक १८ २०८१
  • आज रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला

    काठमाडौं । दिदीबहिनी नहुनेका लागि आजका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक अर्थात आज भाइटीकाको दिनमात्र खुल्ने गर्दछ । 

    दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij