डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलकाे मूल्य भने स्थिर

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलकाे मूल्य भने स्थिर

बिहिवार, कार्तिक १५ २०८१
बिहिवार, कार्तिक १५ २०८१
  • डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलकाे मूल्य भने स्थिर

    काठमाडौं । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो । 

    यस अनुसार काठमाडौं र पोखरा र दिपायलमा यसअघि यी दुई पदार्थको मूल्य १५० रुपैयाँ कायम भएको छ । त्यस्तै, सुर्खेत र दाङमा १४९ रुपैयाँ र बाँकी क्षेत्रमा १४७.५० रुपैयाँ कायम भएको छ । 

    यसपटक निगमले पेट्रोलको मूल्यमा भने कुनै परिवर्तन गरेन । निगमले हरेक १५ तारिख र महिनाको अन्तिम दिन मूल्य समायोजन गर्दै आएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij