शिवम् सिमेन्टमा काम गर्ने मजदुरको मृत्यु

शिवम् सिमेन्टमा काम गर्ने मजदुरको मृत्यु

बिहिवार, कार्तिक १५ २०८१
बिहिवार, कार्तिक १५ २०८१
  • शिवम् सिमेन्टमा काम गर्ने मजदुरको मृत्यु

    काठमाडौं । हेटौँडा उपमहानगरपालिका–१७ मा रहेको शिवम् सिमेन्ट प्रालिमा कार्यरत एकजना भारतीय नागरिकको मृत्यु भएको छ । भारत इलाहाबाद घर भएका २८ वर्षीय डा. बनवासीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    ज्वरो आएर उपचारका लागि भाई लवकुश बनवासीले हेटौँडा अस्पताल लगेकामा उपचारको क्रममा डा.ले मृत्यु घोषण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । बनवासी सिमेन्ट उद्योगमा ठेकेदार मार्फत मजदुरी गर्दै आएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij