लक्ष्मीपुजाको दिन सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ आजको कारोबार ?

लक्ष्मीपुजाको दिन सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ आजको कारोबार ?

बिहिवार, कार्तिक १५ २०८१
बिहिवार, कार्तिक १५ २०८१
  • लक्ष्मीपुजाको दिन सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ हालसम्मकै उच्च स्तरमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज लक्ष्मीपूजाका दिन सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख ७१ हजार रुपैयाँ पुगेको छ ।

    हिजो बुधबार पनि सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । जुन हालसम्मकै उच्च थियो ।

    आज चाँदीको भाउ ३० रुपैयाँले तोलाको २ हजार ९० रुपैयाँ कायम भएको छ । हिजो तोलामा १५ रुपैयाँले बढेर चाँदी २ हजार १२० रुपैयाँमा किनबेच भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij