महानगरले नेपाल र बंगलादेशबीचको खेल तीन ठाउँमा लाइभ देखाउने

महानगरले नेपाल र बंगलादेशबीचको खेल तीन ठाउँमा लाइभ देखाउने

बुधवार, कार्तिक १४ २०८१
बुधवार, कार्तिक १४ २०८१
  • महानगरले नेपाल र बंगलादेशबीचको खेल तीन ठाउँमा लाइभ देखाउने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ ।

    नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने हो । 

    खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ । सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनलमा पुगेका हुन् । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij