कीर्तिपुर अस्पताल पछाडिको झाडीमा एक जना मृत अवस्थामा फेला

कीर्तिपुर अस्पताल पछाडिको झाडीमा एक जना मृत अवस्थामा फेला

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • कीर्तिपुर अस्पताल पछाडिको झाडीमा एक जना मृत अवस्थामा फेला

    काठमाडौं । कीर्तिपुरमा एक महिला मृत फेला परेकी छिन् । कीर्तिपुर नगरपालिका–२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको हो ।

    हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij