सर्वोत्तम सिमेन्टसहित थप ३ उद्योगले बुझाए बिजुली बक्यौता

सर्वोत्तम सिमेन्टसहित थप ३ उद्योगले बुझाए बिजुली बक्यौता

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • सर्वोत्तम सिमेन्टसहित थप ३ उद्योगले बुझाए बिजुली बक्यौता

    काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको महसुल विवाद फेरि सतहमा आएका बेला सर्वोत्तम सिमेन्टले बक्यौताबापतको पहिलो किस्ता बुझाएको छ । सर्वोत्तमसँगै विनायक स्पात, नारायणी प्लास्टिकले बक्यौता बुझाएको नेपाल विद्युत् प्राधिकरणको जनाएकाे छ । 

    प्राधिकरणले गएको असोज अन्तिममा ४९ वटा उद्योगको सूची सार्वजनिक गर्दै कात्तिक ८ गते (बिहीबार) भित्र डेडिकेटेड तथा ट्रंकलाइनवापतको बक्यौता बुझाउने म्याद दिएको थियो । ​उद्योगीले बक्यौता नबुझाएपछि लाइन काट्न थालेकाे थियाे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij