उपनिर्वाचनका लागि तोकिए मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

उपनिर्वाचनका लागि तोकिए मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

सोमवार, कार्तिक १२ २०८१
सोमवार, कार्तिक १२ २०८१
  • उपनिर्वाचनका लागि तोकिए मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

    काठमाडौं । न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो । 


    परिषद्ले नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौँको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस गरेको छ । जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् । त्यसैगरी ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij