समाचार

काठमाडौं । पत्रकार सुरेश रजकको हत्या गरिएको विरोधमा पत्रकारहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । पत्रकार महासंघको आयोजनामा शनिवार बिहान माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको हो । उनीहरुले हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कारबाहीको माग...

  • © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij