अवस्था सामान्य भएपछि हट्यो कर्फ्यू आदेश

अवस्था सामान्य भएपछि हट्यो कर्फ्यू आदेश

शनिवार, चैत्र १६ २०८१
शनिवार, चैत्र १६ २०८१
  • अवस्था सामान्य भएपछि हट्यो कर्फ्यू आदेश

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले यसअघि जारी कर्फ्यू आदेश हटाएको जानकारी दिएको छ ।  

    शुक्रबार काठमाडौं महानगरपालिकाको बानेश्वर तिनकुने क्षेत्रमा लागू भएको कर्फ्यू शनिबार (आज) बिहान ७ बजेसम्म तोकिएको थियो ।  

    यो क्षेत्रमा आवतजावत, भेला, जुलुस र सभा गर्न नपाउने नियम थियो। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार आवस्था सामान्य भएसँगै यो आदेश आज बिहान ७ बजेदेखि स्थगन गरिएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij