राजावादीको आन्दोलनमा खटिएका १५ सुरक्षाकर्मी घाइते

राजावादीको आन्दोलनमा खटिएका १५ सुरक्षाकर्मी घाइते

शुक्रवार, चैत्र १५ २०८१
शुक्रवार, चैत्र १५ २०८१
  • राजावादीको आन्दोलनमा खटिएका १५ सुरक्षाकर्मी घाइते

    काठमाडौं । राजावादीको आन्दोलनमा खटिएका १५ सुरक्षाकर्मी घाइते भएका छन् । राजावादीले तीनकुने क्षेत्रमा गरेको प्रदर्शनमा खटिएका १५ सुरक्षाकर्मीेहरू घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

    प्रदर्शन हिंसात्मक बन्दै जाँदा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएको थियो । आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंका कारण आजको स्थिती आएको सरकारी संयन्त्रको बुझाइ छ । यसको सम्पूर्ण जिम्मा आयोजकले लिनुपर्ने र आगजनी र तोडफोडमा उत्रिनलेलाई कानूनी कारबाही हुने बताइएको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij