काठमाडौं । काठमाडौं महानगरपालिकाले आज मंगलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाएको छ । महानगरले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको हो । महानगरले यसअघि...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij