काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जाका लागि ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बर्षमान पुनले यस्तो बताएका हुन् । आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् अर्थमन्त्री पुनले ब्याज अनुदानसम्बन्धी कार्यविधि...
© 2026 All right reserved to doleshwornews.com | Site By : Sobij